काठमाडौं - पांच नम्बर प्रदेश प्रहरी कार्यालय दाङले ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख (डिएसपी) रमेश बहादुर सिहंलाई नगद पुरस्कार प्रदान गरेको छ । पुस १३ गते डिएसपी सिंहले आफुलाई घुस दिन आएका ‘गोरु तस्कर’ हेटौंडा–४ स्थायी घर भएका अब्दुल देवान र कोहलपुर–१२ स्थायी घर भएका नवराज थापालाई घुस रकमसहित पक्राउ गरेर मुद्धा चलाएका थिए ।…