डोटी - नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयअनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण स्थापना भएको छ । जिल्लाको समग्रमा शान्ति सुरक्षा कायम गर्न र अन्य अपराध न्यूनीकरणका लागि भन्दै सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण हेडक्वाटर दिपायलमा स्थापना गरिएको हो । पुरानो क्षेत्रीय…