काठमाडौँ– उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले नवलपरासी जिल्लाको हात्तीखोरस्थित राष्ट्रिय सेवा दल, मध्य तालीम शिक्षालयमा सञ्चालित चौथो चरणको सिनियर डिभिजन तालीमको दीक्षान्त कवाज निरीक्षण गरेका छन्। राष्ट्रिय सेवा दलका सहसंरक्षकसमेत रहनुभएका रक्षामन्त्री पोखरेलले समारोहमा प्रशिक्षार्थीलाई दज्र्यानी चिह्न प्रदानका साथै शिल्ड तथा पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा रक्षामन्त्री पोखरेलले प्रशिक्षार्थीबाट हुने प्रेरणादायी जानकारी तथा…