काठमाडौं - शसस्त्र प्रहरीका २४ जना एसएसपीहरुको सरुवा भएको छ । गृहमन्त्रालयले शसस्त्र मूख्यालयले गरेको सिफारीस शुक्रबार दिउंसो सदर गरेको हो । गृहमन्त्रालयले गरेको सरुवा अनुसार एसएसपीहरु प्रजाभक्त श्रेष्ठ,विपत व्यवस्थापन तालिम केन्द्र,कमलगिरी नौबस्ता तालिम केन्द्र,गणेश ठाडा युएन तालिम केन्द्र ,ककनी र अभिकुमार खत्री उपत्यका सुरक्षा कार्यालय सरुवा भएका छन् । यसैगरि एसएसपीहरु राजु अर्याल सुरक्षा…