गृहमन्त्रालयले विदेशी नागरिकका गतिविधिमाथि कडा निगरानी गर्ने

काठमाडौं - नेपाल भित्रिएका विदेशी नागरिकको प्रवेश, उपस्थिति, प्रस्थानलगायत गतिविधिलाई गृह मन्त्रालयले गम्भीर निगरानी गर्ने भएको छ । विदेशी अनुगमन निर्देशिका पारित भएसँगै नेपालमा बस्ने विदेशीको गतिविधि निगरानी गर्ने र आवश्यक परे खराब आचरणका विदेशी नागरिकलाई तत्काल पक्राउ गर्न गृह मन्त्रालयलाई बाटो खुलेको छ।गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निर्णयबाट ‘विदेशी नागरिक अनुगमन निर्देशिका २०७४’ स्वीकृत गरेका…