निर्मला हत्या प्रकरण : एसपी बिष्ट र इन्सपेक्टर भट्ट बर्खास्त

काठमाडौं - कञ्चनपुरकी १३ बर्षीय नाबालिका निर्मला पन्तको बलात्कार र हत्या प्रकरणपछि निलम्बनमा परेका प्रहरी उपरीक्षक (एसपी) डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाइलाई बर्खास्त गरिएको छ । प्रहरी प्रधान कार्यालयको पत्र अनुसार गृहमन्त्रालयले बिहीबार विष्टसहित प्रहरी निरीक्षक जगदिशप्रसाद भट्टलाई बर्खास्त गरेको हो । बालिका पन्तको हत्याको अनुसन्धानमा गम्भीर लापरबाही गरेको भन्दै एसपी विष्ट र घटनाको…