बिजया दशमीको शुभकामना आदान प्रदान तथा मिडियाकर्मीहरुसंग भेटघाट कार्यक्रममा प्रधान सेनापति ज्यूको मन्तव्य (२०७५\०६\ २५ गते) उपस्थित बलाधिकृत लगायतका पि.एस.ओज. रथीबृन्द, रक्षा मन्त्रालयका प्रबक्ताज्यू, सैनिक जनसम्पर्क निर्देशनालयका निर्देशक, नेपाल पत्रकार महासंघ र राष्ट्रिय समाचार समितिका अध्यक्षज्यूहरु, प्रेस काउन्सिल नेपालका कार्यबाहक अध्यक्षज्यू, संचार संस्थाहरुबाट पाल्नु भएका अध्यक्ष तथा सम्पादकज्यूहरु, टेलिभिजनहरुका अध्यक्ष, महाप्रबन्धक, प्रबन्ध निर्देशक तथा कार्यकारी…