उपप्रधानमन्त्री पोख्रेलद्वारा कृष्णदल गणको निरीक्षण

दमौली- उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोख्रेलले आईतबार व्यास नगरपालिका–५ चापाघाटस्थित कृष्णदल गणको निरीक्षण गरेका छन् । तनहुँका विभिन्न कार्यक्रममा सहभागी हुन आएका उपप्रधानमन्त्री पोख्रेलले उक्त गणको स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायतका विविध पक्षबारे जानकारी लिए। उपप्रधानमन्त्री पोख्रेलले आज नै भानु नगरपालिका–१ मा रहेको नेपाली सेनाको बारुदखानाको समेत निरीक्षण गरेका छन् । सबैको एउटै लक्ष्य आर्थिक विकास…