प्रधानसेनापति थापाद्वारा पाँचखालस्थित शान्ति कार्य तालिम केन्द्रको निरीक्षण

काठमाडौं - प्रधानसेनापति पूर्णचन्द्र थापाले आईतबार काभ्रे जिल्लाको भकुण्डेबेसीस्थित २६ नं. बाहिनी अड्डा र सोहि जिल्लाको पाँचखालस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्रको निरीक्षण भ्रमण गरेका छन् । निरीक्षण भ्रमणको क्रममा प्रधानसेनापति थापाले उक्त बाहिनी तथा केन्द्रको स्थलगत बस्तुस्थिति, तालिम, बन्दोबस्ती लगायत अन्य विविध पक्षबारे जानकारी हासिल गर्नुको साथै सकलदर्जालाई सम्बोधन गरेका थिए । साथै, भ्रमण…