खुर्सिदको हत्यारालाई कानुनको कठघारामा ल्याईछाड्ने गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौँ– गृहमन्त्री रामबहादुर थापा‘बादल’ले सुनसरीमा अज्ञात समुहले असोज ४ गते हत्या गरेका खुर्सिद आलमको हत्यारालाई कानुनको कठघारारमा ल्याईछाड्ने बताउनुभएको छ । आज गृहमन्त्रालयमा मृतक खुर्सिदको परिवारका सदस्य र सो क्षेत्रका जनप्रतिनिधिहरुसँगको भेटमा गृहमन्त्री थापाले घटना लगत्तै छानविन समिति गठन गरी समितिले काम अघि बढाएको र केही दिनमै हत्याराको पहिचान हुने विश्वाँस व्यक्त गर्नुभयो । उहाँले…