काठमाडौं– नेपाली सेनाको टोली चीनमा हुन लागेको संयुक्त सैन्य अभ्यासका लागि चेङ्डु जाने भएको छ। ‘सगरमाथा मैत्री २’ मा भाग लिन नेपाली सेनाको एक टोली सोमबार चीनको सिचवान प्रान्तको राजधानी चेङ्डु जाने भएको हो। त्यहाँ असोज १ देखि १३ गतेसम्म सैन्य अभ्यास हुने नेपाली सेनाका प्रवक्ता गोकुल भण्डारीले जानकारी दिए। उनका अनुसार ‘प्रोटस माइनस’ अर्थात…