काठमाडौं - नेपाली सेना र युस इण्डो प्यासेफिक कमाण्डको संयुक्त आयोजनामा संचालन भएको एसिया प्यासिफिक इण्टिलेजेन्स चिफ कन्फेर्सको समापन भएको छ । भदौ १७ बाट सुरु भएको ११ औं सम्मेलनको बुधबार नेपाली सेनाका बलाध्यक्ष रथी हेमन्त राज कुँवरले होटल हायतमा एक समारोहका बीच समापन गरेका हुन् । नेपालमा पहिलो पटक सञ्चालन भएको उक्त कन्फरेन्समा अस्ट्रेलिया,…