६ अर्बको हतियार किन्दै नेपाली सेना

काठमाडौं - सरकारले नेपाली सेनाका लागि ६ अर्ब ९० करोड रुपैयाँ बराबरको हतियार किन्ने तयारी गरेको छ । चालु आर्थिक वर्षमा नाम नखुलाइएका छ हजार ४ सय ९२ थान र एम १६ सिरिजका १० हजार थान हतियार तथा गोलीगट्ठा खरिदको तयारी सरकारले अघि बढाएको हो । रक्षा मन्त्रालयले प्रधानमन्त्री केपी ओलीलाई असार २९ मा पेस…