सुरक्षासम्बन्धी विश्वविद्यालय खोल्ने सरकारको तयारी : सैनिक अधिकारीलाई एनडिसी गर्न विदेश जान नपर्ने

काठमाडौँ — सरकारले रक्षा र सुरक्षा मामिला अध्ययनका लागि छुट्टै विश्वविद्यालय स्थापनाको प्रक्रिया अघि बढाएको छ । विकसित मुलुकहरूमा यस्तो अध्ययन हुने भए पनि नेपालमा नभएको भन्दै स्थापनामा जोड दिइएको रक्षा मन्त्रालय स्रोतले बतायो । आरम्भमा नेपाली सेनाले ‘नेसनल डिफेन्स कलेज’ (एनडीसी) स्थापना गर्न सरकारसमक्ष प्रस्ताव राखेको थियो । तर सरकारले सुरक्षा (ऊर्जा, वातावरण, खाद्य, स्वास्थ्य), कूटनीतिलगायत राष्ट्रिय…