मुस्ताङ टिपर दुर्घटनामा मृत्यु भएकाको परिवारलाई सरकारले ५ लाख दिने

काठमाडौं - मुस्ताङको स्याङबोचेमा टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई सरकारले ५ लाखका दरले राहत उपलब्ध गराउने भएको छ। सोमबारको संसद बैठकमा गृहमन्त्री रामबहादुर थापाले टिपर दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई राहत स्वरुप ५ लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको जानकारी दिएका हुन्। गत शुक्रबार दिउँसो करिब साढे १ बजेतिर मुस्ताङको स्याङबोचेमा टिपर…