सशस्त्रको गाडीमा काठ बोक्ने डिएसपी निलम्बनका लागी सिफारीस

काठमाडौं– सशस्त्र प्रहरी बलका डिएसपी रामप्रसाद भण्डारीलाई कार्वाही हुने भएको छ । सशस्त्र प्रहरीकै गाडीमा काठ राखेर लगेको अभियोग लागेका अरुण गुल्म चैनपुर संखुवासभाका डिएसपी भण्डारीलाई निलम्बन गर्ने प्रक्रिया सुरु भएको सशस्त्र स्रोतको दाबी छ । भण्डारीसहित उक्त घटनामा संलग्न रहेका सशस्त्र प्रहरी जवानहरु विनोद कट्टेल, मिलन कुमार राई र गाडीका चालक दिपेन्द्र कुमार कर्माकारलाई…