काठमाडौं–सशस्त्र प्रहरीमा एआईजीको सरुवाको तयारी भएको छ । गृहमन्त्रालयले स्रोतले दिएको जानकारीअनुसार सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले एआईजीको सरुवाको प्रस्ताव तयार गरेका छन् । गृहमन्त्री रामबहादुर थापालाई आईजिपी खनालले सरुवाको प्रस्ताव पठाइसकेको स्रोतको दाबी छ । खनालले पठाएको प्रस्तावमाथी गृहमन्त्रालयमा सोमबार छलफल भएपनि सरुवाको प्रस्ताव भने अघि बढेको छैन् । खनालले सशस्त्रमा हाल रहेका तीन…