नयाँ बसपार्कमा नक्कली प्रहरी सहित ३ जना युवती पक्राउ

काठमाडौं - महानगरीय प्रहरी प्रभाग, नयाँ बसपार्कले नक्कली प्रहरीदेखि अश्लिल गतिविधिमा संलग्न रहेका व्यक्तिलाई पक्राउ गरेको छ।विभिन्न अपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा ८ जनालाई पक्राउ गरी कारबाही अघि बढाइएको प्रहरीले जनाएको छ । जेठ १३ गते सादा पोशाकमा हिड्ने घुमुवा प्रहरी हुँ भन्दै मित्रनगरका होटलमा पैसा मागिरहेका एक युवकलाई पक्राउ गरेको थियो। त्यस्तै १७ गते…