काठमाडौं– नेपाली सैनिक प्रतिष्ठान, खरिपाटीमा अधिकृत क्याडेट आधार तालिम पुरा गरी नेपाली सेनाको सर्वोच्च पदमा नियुक्त भएका प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई एकेडेमी हल अफ फेम सम्मान प्रदान गरिएको छ। सेनापति क्षत्रीलाई अधिष्ठापन समारोहमा प्रतिष्ठानका शिक्षाधिकृत सहायक श्री सीताराम खड्काले उक्त सम्मानबाट अभिनन्दन गरेका हुन्। विभिन्न देशहरुले आ(आफ्नो तालिम केन्द्र, प्रतिष्ठान तथा कलेजहरुबाट तालिम प्राप्त गरेका स्वदेशी…