साढे ३३ किलो सुनकाण्ड: गोरेले दिए १६ पृष्ठको बयान, शुक्रबार पनि बयान लिइने

विराटनगर – सुन तस्करी र सनम शाक्यको हत्याको मुख्य आरोपी गोरे भनिने चूडामणि उप्रेतीसँग जिल्ला अदालत मोरङमा आज दोस्रो दिन पनि बयान लिइएको छ। जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा बिहीबार पनि उनीसँग बयान लिने काम नसकिएकाले शुक्रबार जारी रहने अदालतले जनाएको छ। बिहान १० बजेदेखि शुरु भएको बयान साँझ ५ बजेसम्म जारी रह्यो। उप्रेतीले १६…