जन्मदै जर्नेल हुने जमाना गयो, अब योग्य व्यक्तिले अवसर पाउँछन् : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अधिकार सहितको लोकतन्त्रको स्थापना भएको बताएका छन्। मंगलबार बालुवाटारमा नेपाली सेनाको इन्द्रध्वज गणको बिदाइ कार्यक्रममा प्रधानमन्त्री ओलीले जन्मसिद्ध श्रेष्ठताको आधारहिन सिद्धान्तको समय सकिएकोले अब प्रतिष्पर्धा र क्षमताको आधारमा अवसर पाउने प्रणालीको सुरुवात भएको बताए। ‘अब जन्मदै जर्नेल हुने जमाना गयो,’ ओलीले भने, ‘अब सक्षम, प्रतिस्पर्धी,योग्य व्यक्तिले यस्ता अवसरहरु पाउछन्।’…