काठमाडौं– गृह मन्त्रालयले डिआईजीहरुको सरुवा तथा पदस्थापन गरेको छ। गृहले महानगरीय प्रहरी कार्यालय (मेट्रो) मा डिअाइजी मनोज नेउपानेलाई पठाएको छ, भने केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) मा नारायणसिंह खड्कालाई ल्याएको छ। नेउपाने यसअघि नेपाल प्रहरीको प्रवक्ता थिए। यसअघि सिअाइबी प्रमुख रहेका डिआइजी पुष्कर कार्कीको प्रहरी एकेडेमीमा सरुवा भएको छ। यसैगरी, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कमल जिटी, मानवस्रोतमा…