काठमाडाैँ - प्रहरी आचरण सुधारकालागी आईजीपी सर्वेन्द्र खनालले 'टेलिफोन हट लाईन' सेवा शुरु गरेका छन । आम सर्वसाधाहरणले प्रहरी कर्मचारीहरुसंग सम्बन्धित गुनासा सुन्नकालागी प्रहरी मुख्यालयले ०१ ४४१०१४४ को हट लाईन सेवा शुरु गरेको हो । सो नम्वरमा उजुरी टिपाई सकेपछि मुख्यालयले त्यसपछि भएका काम कार्वाहीका विषयमा पनि पिडितलाई जानकारी गराउने छ । प्रहरी सेवा प्राप्त…