नेपाल प्रहरीमा १६ जना एसएसपी डिआईजी बढुवाका लागी सिफारीस

काठमाडौं– नेपाल प्रहरीका १६ जना एसएसपी डिआईजीमा बढुवाका लागी सिफारीस भएका छन् । गृहमन्त्रालयले गठन गरेको बढुवा समितीले सोमबार सांझ एसएसपीबाट डिआईजी बढुवाका लागी सिफारीस गरेको हो । गृहमन्त्रालयले गठन गरेको बढुवा समितिका सदस्य सचिव एआईजी दिनेश चन्द्र पोखरेलद्धारा हस्ताक्षरित पत्रमा बढुवाको पहिलो नम्बरमा एसएसपी केदार रिजाल परेका छन् । डिआईजी बढुवामा एसएसपीहरु शेरबहादुर बस्नेत,पिताम्बर…