९ लाख नगद बोकेर बैंक जाँदै गरेका कार्कीमाथि अज्ञात समूहद्वारा गोली प्रहार, अवस्था गम्भीर

धनगढी - धनगढी उपमहानगरपलिका पुरानो भन्सार रोडमा रहेको एसिसी बैंक नजिकैको चोकमा गोली प्रहारबाट एक जना गम्भिर घाइते भएका छन् । स्थानीय आइएमईको कार्यालयबाट ९ लाख रुपैयाँ नगद झिकेर बैंक तर्फ जम्मा गर्न जादै गरेको अवस्थामा अज्ञात व्यक्तिले निर्मल कार्कीमाथि गोली प्रहार गरेका हुन् । मोटरसाइकलमा आएका २ जनाले कार्कीलाई छाती र हातमा गोली हानेका…