विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगितामा विजयी खेलाडीलाई प्रमाणपत्र वितरण

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रमबीच नेपाल पुलिस स्कूल सामाखुसीमा सञ्चालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता २०८१ सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गरे । उनले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग…