उपभोक्ता अदालत सञ्चालनमा, यसले कस्ता मुद्दा हेर्छ ?

काठमाण्डु- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले शनिबार उपभोक्ता अदालतको उद्घाटन गरेका छन् । शनिबार विश्व उपभोक्ता दिवसका अवसरमा प्रधानन्यायाधीश राउतले उपभोक्ता अदालतको उद्घाटन गरेका हुन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मा अध्यक्ष, नेपाल न्याय सेवाका गहेन्द्रराज रेग्मी र नेपाल प्रशासन सेवाका आनन्दराज पोखरेलगरी दुई सदस्य रहनेगरी उपभोक्ता अदालत गठन गरिएको हो । काठमाडौंको बबरमहलस्थित नेपाल…