काठमाण्डु – सशस्त्र प्रहरी बल नेपालले २४औं सशस्त्र प्रहरी दिवसका अवसरमा १८ जनाको विशेष बढुवा गरेको छ । सशस्त्रले १५ जना खेलाडी, २ जना विपद् उद्धारक र १ जना कला संस्कृतितर्फका कर्मचारीको विशेष बढुवा गरेको छ । विशेष बढुवा हुनेमा ४ जना महिला फूटबलर र क्रिकेटर सन्दीप जोरा रहेका सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी…