काठमाण्डु - साहारा चितवन सहकारी सहकारी ठगीमा रवि, छविसहित १४ जनालाई प्रतिवादी बनाउन प्रहरीले राय दिएको छ । प्रहरीले साहारा चितवन सहकारीमा बचतकर्ताले राखेको रकम अनियमितता भएको प्रकरणमा रवि लामिछानेसहित १४ जनाविरुद्ध अनुसन्धान गरेर रायसहितको प्रतिवेदन बुझाएको हो । जिल्ला प्रहरी कार्यालय, चितवनका एसपी गौतम मिश्रले पुरक जाहेरीका आधारमा अनुसन्धान गरेर थप १४ जनालाई सहकारी…