काठमाण्डु – नेपाल प्रहरीका डीआईजीद्वय दुर्गा सिंह र भरतबहादुर बोहोरा एआईजीमा बढुवा भएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले डीआईजीद्वयलाई एआईजीमा बढुवा गरेको छ । यसअघि गत मंसिर २८ गते गृह मन्त्रालयले रिक्त २ एआईजी पदमा सिंह र बोहोरालाई बढुवा गर्न सिफारिस गरेको थियो । हाल सिंह प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभाग नक्साल र…