लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सिफारिस

पोखरा — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता गरिने भएको छ । कास्की प्रहरीले लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसूरमा मुद्दा चलाउन सिफारिस गर्दै अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको कास्की प्रहरीका अनुसन्धान अधिकृत डीएसपी वसन्त…