दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली

काठमाण्डु–दक्षिण सुडानस्थित संयुक्त राष्ट्रसंघीय मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।राष्ट्रसंघीय मिसनको आठौँ डफ्फाका १५० जना शान्ति सैनिकहरूको टोली मिसन इलाकातर्फ प्रस्थान गरेको हो । सेनानी सन्तोष चन्दको नेतृत्वमा संयुक्त राष्ट्र संघको चार्टर्ड विमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेका हुन् । सेनानी मनकाजी श्रेष्ठको नेतृत्वमा सोही मिसनमा रहेका समरजीत गुल्म सातौँ डफ्फाका १३५ जना…