नेपाली शान्ति सैनिक तैनाथ सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश, अवस्था कस्तो छ ?

काठमाण्डु – विश्व शान्ति स्थापनार्थ संयुक्त राष्ट्रसंघीय मिसनअन्तर्गत नेपाली शान्ति सैनिक विश्वका विभिन्न मुलुकहरूमा खटिने क्रममा सिरियास्थित संयुक्त राष्ट्र संघीय यूएनडीओएफ मिसनमा नेपाली शान्ति सैनिक तैनाथ रहेको सुरक्षा पोस्टमा हतियारधारी समूह प्रवेश गरेको छ । विगत केही दिनदेखि विकसित घटनाक्रम अन्तर्गत शनिबार संयुक्त राष्ट्रसंघको यूएनडीओएफ मिसनमा तैनाथ नेपाली शान्ति सैनिक रहेको हदारस्थित १०–ए सुरक्षा पोष्टमा…