काठमाण्डु - नेपाल प्रिमियर लिग एनपीएल अन्तरगत आज पहिलो खेलमा सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स भिड्दैछन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ९ बजेबाट हुने खेलमा विराटनगर किंग्सले सुदुरपश्चिम रोयल्सविरुद्ध टस जितेको हाे। सुदूरपश्चिमको यो पहिलो खेल हो र विराटनगरले आफ्नो दोस्रो खेल खेल्दैछ । दुवै टोली पहिलो जितको खोजीमा मैदानमा उत्रनेछन् । विराटनगरले आफ्नो पहिलो…