एसीसी पुरुष अन्डर-१९ एसिया कपमा नेपालले पहिलो खेल श्रीलंकासँग खेल्दै

काठमाण्डु-एसीसी पुरुष अन्डर–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल आज श्रीलंकासँग खेल्दैछ । खेल नेपाली समय अनुसार बिहान १०ः४५ बजे यूएईको शारजाह क्रिकेट स्टेडियममा सुरु हुनेछ । दुवै टोली सुखद् सुरुवात गर्ने लक्ष्यसहित मैदान उत्रदैछन् । शक्ति गौचनको प्रशिक्षणमा नेपाली टोली एसिया कपमा उत्रन लागेको हो । नेपालले आफ्नो दोस्रो खेल आइतबार बंगलादेश र तेस्रो…