महिला टी–२०आई श्रृंखलामा नेपाल नेदरल्याण्ड्ससँग पराजित

काठमाण्डु – काठमाडौंमा आजदेखि सुरू भएको नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी२०आई श्रृंखलाको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको छ । नेदरल्याण्ड्सले दिएको १५८ रनको बलियो लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १३७ रन बनायो । नेपालका लागि सिता रानामगरले २८, कविता जोशीले २७ तथा पुजा महतोले २४ रन बनाए…