यू–१९ एसिया कप : भारतलाई हराउँदै बंगलादेशले जित्यो उपाधि

काठमाण्डु – यू–१९ एसिया कप क्रिकेटमा भारतलाई हराउँदै बंगलादेशको उपाधि जितेको छ । भर्खरै सकिएको फाइलन खेलमा बंगलादेशले भारतलाई ५९ रनले हराएको छ । बंगलादेशले दिएको १९९ रनको लक्ष्य पछ्याएको भारत ३५ ओभर २ बलमा १३९ रनमा समेटिएको छ । भारतका मोहम्मद अमानले सर्वाधिक २६ रन बनाए, बंगलादेशका अजिजुल हाकिम तमिम र अजिजुल हाकिम तमिमले…