काठमाण्डु-एसीसी १९ वर्षमुनिको नेपाली टोलीले एशिया कपअघि भारतको कर्नाटकको १९ वर्षमुनि टोलीसँग आजदेखि पाँच खेलको शृङ्खला खेल्दैछ । नेपाली युवा टोलीले एशिया कपअघिको अन्तिम तयारी स्वरूप मूलपानी क्रिकेट मैदानमा ५० ओभरको एकदिवसीय अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट सङ्घ (क्यान) ले जनाएको छ । नेपाली र कर्नाटक युवा टोलीबीचको पहिलो खेल आज हुँदैछ भने दोस्रो…