काठमाण्डु– एसीसी यू–१९ एसिया कपमा नेपालले लगातार दोस्रो हार व्यहोरेको छ । आज दुबईमा भएको खेलमा बंगलादेशले नेपाललाई ७ विकेटले हरायो । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले बंगलादेशलाई १३१ रनको लक्ष्य दिएको थियो । बंगलादेशले ३ विकेट गुमाएर २४.५ ओभरमै लक्ष्य भेट्टायो । बंगलादेशका लागि ओपनर जवाद आब्ररले अविजित ७० रन जोडे । नेपालका…