काठमाण्डु-एएफसी १७ वर्षमुनिको एशियन कप छनोटअन्तर्गत नेपालले समूह चरणको पहिलो खेलमा आज साबिक विजेता जापानसँग खेलिरहेको छ । खेल कतारको दोहामा रहेको हमद बिन खालिफा स्टेडियमा खेल भइरहेको छ । नेपाल र जापान रहेको समूह ‘एफ’मा कतार र मङ्गोलिया पनि छन् । प्रतियोगिताको सबैभन्दा सफल टोली जापानले अघिल्लो वर्षसमेत गरी चारपल्ट उपाधि जितसकेको छ ।…