पाटन प्रिमियर लिगको सुपर सिक्समा कुलगडे क्लब, पाटनको विजयी सुरुआत

बैतडी – कुलगडे क्रिकेट क्लब बैतडीको पाटनमा जारी चौथो संस्करणको पाटन प्रिमियर लिगको सुपर सिक्समा प्रवेश गरेको छ । कुलगडे समूह ‘डी’ बाट सुपर सिक्समा प्रवेश गरेको हो । यसअघि समूह ‘ए’ बाट पाटन भ्याली क्रिकेट क्लबले सुपर सिक्समा स्थान सुरक्षित गरिसकेको छ । शनिबार भएको खेलमा दीपचन क्रिकेट क्लबलाई ७५ रनले पराजित गर्दै दोस्रो…