कर्णाली याक्सले विराटनगरलाई दियो १६१ रनको लक्ष्य

काठमाण्डु- दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) मा आज भएको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सलाई १६१ रनको लक्ष्य दिएको छ । शुक्रबार त्रिवि मैदानमा भएको दोस्रो खेलमा कर्णाली याक्सले निर्धारित २० ओभरको खेलमा ३ विकेट गुमाउँदै १६१ रनको लक्ष्य दिएको हो । टस जितेर कर्णालीले पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो । विराटनगरको यो…