विश्वकप क्रिकेट लिग २ : नेपाल र ओमानबीचको खेल रद्द

काठमाण्डु-आइसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ । क्यानडाको किङ्ग्स सिटीमा गए रातिका लागि तय भएको खेल वर्षाका कारण रद्द भएको हो । खेल रद्द भएपछि दुबै टोलीले एकएक अङ्क बाँडेका छन् । लगातार कमजोर प्रदर्शन गर्दै आएको नेपाल एक दिवसीय फम्र्याटमा जारी लिगमा हालसम्म कुनै पनि खेलमा जित…