काठमाण्डु-यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोना पराजित भएको छ । आज बिहान भएको खेलमा मोनाकोले बार्सिलोनालाई २–१ गोलअन्तरले पराजित गरेको हो । खेलको १०औँ मिनेटमै बार्सिलोनाका एरिक ग्रासिया रातो कार्ड पाउँदै मैदानबाहिर गएपछि बार्सिलोना १० खेलाडीमा सीमित भएको थियो । १० खेलाडीमा सीमित बार्सिलोनामाथि मोनाको विजयी भएको हो । मोनाकोका लागि मघनेस एकिलोचेले १६औँ मिनेटमा बार्सिलोनाविरुद्ध अग्रता…