काठमाण्डु-नेपालमा जारी साफ यु–२० फुटबल च्याम्पियनसिपमा आज भारत र माल्दिभ्सबीचको खेल हुँदैछ । समुह चरणको यो अन्तिम खेलपछि सेमिफाइनल समीकरण पूरा हुनेछ । समुह ‘बी’ मा भारत र माल्दिभ्ससँगै भुटान पनि सेमिफाइनलमा पुग्ने होडमा छ । भारत र भुटानले एक एक खेल जित्दा माल्दिभ्स जितविहीन छ । आजको खेल माल्दिभ्सले जिते समूहका सबै तीन टोलीको…