अफगानिस्तान र दक्षिण अफ्रिका पहिलो पटक एकदिवसीय शृङ्खला खेल्दै

काठमाण्डु-दक्षिण अफ्रिकाले आउँदो सेप्टेम्बरमा यूएईमा अफगानिस्तानसँग तीन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएको छ । दुवै देशका बोर्डलेसंयुक्त विज्ञप्तिमार्फत अफगानिस्तान र दक्षिण अफ्रिकाबीचको ऐतिहासिक द्विपक्षीय शृङ्खलाको पुष्टि गरेका हुन् । आईसीसी प्रतियोगितामा अफगानिस्तान र दक्षिण अफ्रिकाबीच खेल भए पनि द्विपक्षीय शृङ्खला पहिलो पटक हुन लागेको हो । यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेलको आयोजना…