एनपिएल- २ : आज कर्णाली र लुम्बिनी तथा काठमाण्डु र विराटनगर भिड्ने

काठमाण्डु- नेपाल प्रिमियर लिग (एनपिएल) सिजन २ अन्तर्गत आज शनिबार दुई खेल हुने भएका छन् । बिहान ११ः१५ बजे हुने पहिलो खेलमा कर्णाली र लुम्बिनी लायन्स भिड्नेछन् भने दोश्रो खेलमा काठमाण्डु गोर्खाज र विराटनगर किङ्स खेल्दै छन् । लुम्बिनी रोहित पौडेल र कर्णाली सोमपाल कामीको कप्तानीमा मैदान उत्रनेछ । लुम्बिनी दोस्रो जितको खोजीमा छ ।…