काठमाण्डु-युरोकप २०२४ मा समूह चरणको खेलहरू सम्पन्न भएका छ्न् । समूह चरणको खेलहरु समाप्त भएसँगै अन्तिम १६ मा पुग्ने टिमको टुङ्गो लागेको छ । ६ वटा समूहबाट २४ देश सहभागी यो वर्षको युरो कपमा सबै समुहबाट शीर्ष २ टिम गरी १२ र उत्कृष्ट तेस्रो टीम हुँदै ४ वटा टिमले अन्तिम १६ मा स्थान बनाउन सफल…