एनपीएलमा काठमाण्डु गोर्खाजसामु कर्णाली याक्सको १५० रनको लक्ष्य

काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा कर्णाली याक्सले काठमाण्डु गोर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ७ विकेटको क्षतिमा १४९ रन बनाएर १५० रनको लक्ष्य दिएको हो । कर्णालीका लागि गुल्सन झाले उत्कृष्ट पारी खेले । उनले २२ बलमा नटआउट ४९…