नेपालका ब्याट्सम्यानको टी-२० वरीयता कसको कति ?

काठमाण्डु- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले खेलाडीको नयाँ वरीयता जारी गरेको छ । बुधबार सार्वजनिक टी-२० ब्याटर वरीयता अनुसार कप्तान रोहित पौडेलले वरीयता सुधार गरेका छन् । उनी दुई स्थान सुधार गरेर ५५औँ स्थानमा छन् । त्यस्तै ओपनर आसिफ शेखले पनि एक स्थानको सुधार गरी ९०औँ स्थानमा आएका छन् । टी- २० ब्याटर वरीयतामा नेपालका…